झापाको गौरादह नगरपालिकामा छ वर्षीया बालिका बलात्कार गर्ने युवालाई बचाउन उनको परिवारले पीडितलाई आर्थिक प्रलोभन दिएको पाइएको छ । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटकपटक बलात्कार गरेको उजुरी परे पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् । फरार अभियुक्त भट्टराईकी आमा रीता भट्टराईले रु तीन लाखको प्रलोभन देखाउँदै घटनालाई …
काठमाडौं, २० फागुन । मिर्गौला बिक्रि गर्न भारत लैजान लागिएको अवस्थामा २ जनाको उद्धार गरिएको छ। काठमाडौंको माछापोखरीस्थित एक होटलबाट आर्थिक प्रलोभन देखाएर भारत लैजान लागेका २ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका ती व्यक्तिहरुलाई एउटा मिर्गौलाले मात्र बाच्न सकिने र मिर्गौलाको ८ लाख रुपैयाँमा पाइने भनेर प्रलोभन देखाएर भारतमा […]
काठमाडौं : प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको हो।शनिबार राति गुलरिया नगरपालिका-७ शहिदगेटस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का २० वर्षीय राकेश खटिक र १९ को अजय खटिक छन्।लु २० प ८६१ नम्बरको मोटरसाइकल रोकी चेकजाँचको लागि कागजात माग्दा आर्थिक प्रलोभन देखाउनुका स
ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा दुई जना हिरासतमा पुगेका छन्। सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको अस्थायी ट्राफिक पोष्ट सुब्बा कुनामा सावरी चेकजाँचका क्रममा एक हजार पाँच सय घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।सुर्खेतदेखि नेपालगन्जतर्फ जाँदै गरेको भे ७ प ४८८ नम्बरको मोटरसाइकल चालकसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ। ‘ चेकजाँचका क्रममा बिल बुक नभएको र उल्टै ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेपछि नियन्त्रणमा लिइएको
काठमाडौं । बालयौन दुराचारमा संलग्न भएको अभियोगमा अमेरिकी नागरिक पक्राउ परेका छन्। आर्थिक प्रलोभन देखाएर नेपाली बालबालिकामाथि यौन शोषण गरेको आरोपमा ४० वर्षीय ज्यासन ल्योयड मुडी पक्राउ परेका हुन् ।
उनलाई ...
चितवन : माडी नगरपालिका–५ स्थित ब्रह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ। घर