जुरे पहिरोको सात वर्षः राहत न पुनर्बास

चौतारा, साउन २३ । सात वर्षअघि साउन १७ गते राति सिन्धुपाल्चोकको जुरेमा पहाड खस्यो । राम्चेको इटिनी भीर खस्दा माङ्खाकागुने, ड्यामसाइड र टेकानपुरका १४५ जनाले ज्यान गुमाए । पहाडै खसेर ज्यान गएको सुनकोसी विपत्तिको सात वर्ष बित्यो । पहिरोमा काँस पलायो तर पीडितका मनमा खुसी पलाउन सकेको छैन । पहिरोपीडितका लागि दाताले दिएको दुई करोड २४ लाख रुपियाँ सरकारी खातामा […]

सम्बन्धित सामग्री

बाढीपीडितको माग राहत होइन‚ पक्की तटबन्ध

बाढीपीडितले सामान्यता माग्ने कुरा के हो ? खाद्यान्न, लत्ताकपडा, निःशुल्क औषधि उपचार र पुनर्बास । बर्दियाका बाढी पीडितले भने कर्णाली, बबई नदीलगायत ठूला खोला नियन्त्रणका लागि पक्की तटबन्धको माग अघि सारेका छन् ।

बाढीपहिरो पीडितलाई राहत न पुनर्बास

जिल्लाका बाढीपहिरो पीडित परिवारले ७ महिनासम्म सरकारी निकायबाट राहत तथा पुनर्बास नहुँदा सास्ती भोगेका छन् । बाढीपहिरोबाट छायानाथ रारा नगरपालिकास्थित सालिमगाउँका ८ जनाको ज्यान गएको थियो ।