बाढीपहिरो पीडितलाई राहत न पुनर्बास

जिल्लाका बाढीपहिरो पीडित परिवारले ७ महिनासम्म सरकारी निकायबाट राहत तथा पुनर्बास नहुँदा सास्ती भोगेका छन् । बाढीपहिरोबाट छायानाथ रारा नगरपालिकास्थित सालिमगाउँका ८ जनाको ज्यान गएको थियो ।