काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले जनप्रतिनिधिको लागि उम्मेदवारमा मनोनयन गर्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति असहमति जनाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले बिहीबार निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । सो प्रावधान स्थानीय सरकारको निरन्तरताको […]