संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति गठन

काठमाडौं । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ ।सोमबार प्रतिनिधिसभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेश गर्नु भएको सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । १६ सदस्यीय सो मस्यौदा समितिमा अनिता देवी, जीवन परियार, ध्रुबबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेशकुमार बर्तौंला, मेटमणि चौंधरी, रञ्जुकुमारी झा, […]

सम्बन्धित सामग्री