‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति’ गठन

काठमाडौँ- ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेस गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । १६ सदस्यीय सो मस्यौदा समितिमा अनिता देवी, जीवन परियार, ध्रुबबहादुर प्रधान, नागिना यादव, पूर्णब...