काठमाडौं: नेपाल र जिम्बावे 'ए' टोलीबीच जारी एकदिवसीय अभ्यास सिरिजमा आज निर्णायक खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज बिहान साढे ९ बजेबाट खेल सुरु हुनेछ।
तीन खेलको सिरिजमा दुबै टोलीले एकएकवटा खेल जितेका छन्। पहिलो खेलमा जिम्बावेले ३ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले ९ विकेटले जित…