काठमाडौं : दुईपटक प्रतिनिधिसभा विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमको बचाउ गरेका छन्।
प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले सम्बोधन गर्दै ओलीले चुनाव घोषणा गर्नु प्रतिगमन नभएको बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव गराउनु प्रतिगमन नभएको भन्दै व्यङ्ग्यसमेत गरे।
‘प्रधानमन्त्रीज्यूले संसद पुनर्स्थापना भएकोले हामीले…