महानगरमा इन्धन र खाजा खर्च कटौतीको निर्णय

१८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्धन खर्च, खाजा खर्च र अन्य भत्ता कटौती गरेर प्रशासनिक खर्च घटाउने निर्णय गरेको छ । आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बैठकले बसेको खर्च कटौती सम्बन्धी …

सम्बन्धित सामग्री

इटहरी उपमहानगरद्वारा कर्मचारीलाई दिँदै आएको खाजा खर्च कटौती

विराटनगर । इटहरी उप-महानगरपालिकाले कर्मचारीलाई दिँदै आएको खाजा खर्च र प्रोत्साहन भत्ता कटौती गरेको छ । उपमहानगरले कर्मचारीलाई तलब बाहेक मासिक ५ हजार खाजा खर्च दिँदै आएको थियो । उपमहानगरले गाडी सुविधा नपाएका कर्मचारीलाई पनि इन्धन सुविधा दिँदै आएकोमा सो सुविधा समेत कटौती गर्ने निर्णय गरेको हो । उपमहानगरले अघिल्लो आर्थिक वर्षमा खाजा खर्च ३ […]

नगर प्रमुखको गाडी मर्मतमै वर्षमा पटक पटक लाखौं रकम खर्च

स्थानीय तहका जनप्रतिनिधिहरु जनताको सेवा प्रवाह गर्नुको साटो विकास निर्माणदेखि जनताका सेवा सुविधाका लागि आउने बजेटमा व्यापक अनियमितता गरी आफ्नो गोजी भर्न व्यस्त देखिएका छन् । यसको ज्वलन्त उदाहरणको रुपमा धनुषाको गणेशमान चारनाथ नगरपालिकाका जनप्रतिनिधि देखिएका छन् ।गणेशमान चारनाथ नगरपालिका जनप्रतिनिधिले भत्ता तथा अवलोकनको नाममा लाखौ रुपैयाँको अनियमितता गरेको पाइएको छ । अनियमिततामा नगर प्रमुखदेखि उपप्रमुख, वडाअध्यक्षसम्मको संलग्नता रहेको पाइएको हो । अवलोकन भ्रमण भत्ता, इन्धन खर्च, खाजा खर्च लगायतको श