काठमाडौँ । सरकारी कार्यालयहरू एक तिहाइ र वित्तीय संस्थाहरू एक चौथाइ कर्मचारीबाट सञ्चालन गरिने भएका छन् । उच्चस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)को शुक्रवार बसेको बैठकले निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने निर्णयसहित सरकारी कार्यालयहरू एक चौथाइ र वित्तीय संस्थाहरूमा एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको हो। बैठकले सङ्घीय मन्त्रीहरूलाई प्रदेशसँग समन्वय […]