काठमाण्डाै – कारोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले अहिलेसम्म २९ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लगाएको छ ।कोरोनाको दोस्रो लहरको संक्रमणदर र मृत्युदर उच्च भएपछि सरकारले २२ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा लगाएको हो । त्यस्तै, सात जिल्लाका संक्रमणदर बढी भएका पालिकाहरुमा निषेधाज्ञा लगाएको छ ।बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुमपश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान र उदयपुरमा पूर्ण निषेधाज्ञा ल...