बैतडी । बैतडीमा सोमबारदेखि निषेधाज्ञा लागु हुने भएको छ । सोमबार राती १२ बजेदेखि भदौ १४ गते राती १२ बजेसम्म लागू हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र गौरापर्व पनि शुरु भएकाले भीडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी …