सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । नगरपालिकाभित्र रहेका विपन्न परिवारको स्वास्थ्य बिमावापत रकम नगरपालिकाले तिरिदिने भएको हो । शुक्रबार एक कार्यक्रमका बीच निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरिएको छ । नगर प्रमुख मोहनमाया ढकालले चारजना अतिविपन्न परिवारका सदस्यलाई बिमा परिचयपत्र हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिन् । ढकालले संविधानमा […]