काठमाण्डाै - कृषि विकास बैंकले १ सय ५२ पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
बैंकले आज सूचना निकालेर खुला तथा समावेशीतर्फ आठौँदेखि चाैथाे तहसम्मका लागि आवेदन मागेको हो ।
बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्प्युटर अधिकृत, तीन इञ्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतका लागि आवेदन मागेको हो ।
त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि आवेदन दिन सकिने छ । आवेदन आउँदो साउन १२ गतेसम्म दिन पाइनेछ ।
दोब्बर दस्तुर तिरेर भने साउन १९ ...