संक्रमित घरमै बस्दा छिमेकी त्रासमा

घरमा पुगेकै दिन उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो।त्यसपछि उनलाई छिमेकीले आइसोलेसनमा राख्न सुझाव दिए तर घरपरिवारको दबाब र जनप्रतिनिधिको बेवास्ताका कारण उनी आइसोलेसनमा नबसी घरमै छिन्।

सम्बन्धित सामग्री

कोरोना संक्रमित गर्भवती महिला अस्पताल भर्ना हुन नपाउँदा शिशुको मृत्यु

कोरोना भाइरस संक्रमितको बढोत्तरीसंगै अस्पतालहरुमा शैया खाली नहुँदा जापानको राजधानी टोकियोको छिमेकी प्रान्त चिबामा एक गर्भवती महिलाले उपचार नपाउँदा उनको गर्भमा रहेको शिशुको मृत्यु भएको छ । समाचार अनुसार कोरोना भाइरस संक्रमित आठ महिनाकी गर्भवती महिला घरमै विश्राम गरिरहेकामा मंगलबार रक्तस्राव भएपछि आपतकालीन उपचारका लागि अस्पतालमा भर्ना हुन नपाएपछि उनको गर्भमा रहेको शिशुको मृत्यु भएको …

जिउँदो नफर्किने डरले दिल्लीका कोरोना संक्रमित अस्पतालै जान छाडे

दिल्लीमा कोरोना संक्रमित अस्पतालभन्दा घरमै चाँडो निको हुन थाले । कोरोना संक्रमण भई उपचारका लागि अस्तपाल गएका छिमेकी घर फर्किन छाडेपछि दिल्लीमा कोरोना भाइरसको त्रास बढेको उनले बताए ।