कोरोना भाइरस संक्रमितको बढोत्तरीसंगै अस्पतालहरुमा शैया खाली नहुँदा जापानको राजधानी टोकियोको छिमेकी प्रान्त चिबामा एक गर्भवती महिलाले उपचार नपाउँदा उनको गर्भमा रहेको शिशुको मृत्यु भएको छ । समाचार अनुसार कोरोना भाइरस संक्रमित आठ महिनाकी गर्भवती महिला घरमै विश्राम गरिरहेकामा मंगलबार रक्तस्राव भएपछि आपतकालीन उपचारका लागि अस्पतालमा भर्ना हुन नपाएपछि उनको गर्भमा रहेको शिशुको मृत्यु भएको …