महाधिवेशनपछि एमालेका ‘१० बुँदे पक्षधर’ नेताको हैसियत के होला ?

 नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिरको दोस्रो साता सम्पन्न हुँदैछ । महाधिवेशनले छान्ने नेतृत्वका लागि एमालेले आगामी विहीबार करिव २ हजार (१९९९) महाधिवेशन प्रतिनिधि चुन्दैछ । २७ गते देशभरका करिव साढे सात लाख कार्यकर्ताबाट छानिने १९९९ महाधिवेशन प्रतिनिधिले एमालेको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।महाधिवेशन मिति नजिकिएसँगै एमालेले कस्ता र कुन कुन नेतालाई नेतृत्वमा पुर्‍याउला भन्ने चासो र बहस नेता कार्यकर्तामा सुरु हुन थालेको छ । खासगरी अध्यक्षसहित निर्वाचित हुने १५ पदाधिकारीमा कस्ता कस्

सम्बन्धित सामग्री

पूर्वमाओवादी नेताहरुलाई एमालेले नेकपामा रहँदाको हैसियतको कमिटीको जिम्मेवारी दिने

नेकपा एमालेले २०७७ फागुन २३ गतेको फैसलापछि एमालेमै रहेका पूर्व माओवादी नेताहरुलाई नेकपामा रहँदाको हैसियत दिने निर्णय गरेको छ । आइतवार १० बुँदे निर्णय गर्दै कार्यदलले नेकपामा स्थायी कमिटीमा रहेका सदस्यलाई सोही स्थान दिने निर्णय गरेको हो । ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसला पछि नेकपा एमालेमा रहने कमरेडहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनु भएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ’ कार्यदलको सहमतिको चौथो बुँदामा भनि...