भारतले लगातार तेस्रो खेल जित्दै अस्ट्रेलियासँग ५ एक दिवसीय श्रृखला कब्जा जमाएको छ। आइतबार अष्ट्रेलियालाई ५ विकेटले हराएको भारतले पाँच एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिएको छ । २ सय ९४ रनको लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्मा र अजिन्के रहानेले राम्रो सुरूआत गरेपछि ५ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा सकिनु १३…