आर्मीलाई हराउँदै सुदूरपश्चिम ११ सेमिफाइनलमा

कपिलवस्तु । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सुदूरपश्चिम–११ प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। कपिलवस्तुको चार नम्बर बुद्ध रंगशालामा मंगलबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ –४ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम–११ सेमिफाइनल प्रवेश गरेको हो । खेलको सुरुवात बाटै दवाब श्रीजना गरेको सुदूरपश्चिम–११ ले निर्घारित समयमा भने गोल गर्न सकेन। त्यसपछि खेलको […] The post आर्मीलाई हराउँदै सुदूरपश्चिम ११ सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सुदूरपश्चिमलाई हराउँदै आर्मी सेमिफाइनलमा

८ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लबले आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ चौथो क्वार्टरफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ३–१ ले हराउँदै सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको हो । आर्मीले सुदूरपश्चिमलाई १९–२५, २५–२२, २३–२५, १७–२५ ले […]

पुलिसलाई हराउँदै सुदूरपश्चिम–११ सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – आयोजक सुदूरपश्चिम–११ छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो । सुदूरपश्चिमको जितमा आयुष श्रेष्ठले ह्याट्रिक पुरा गर्दा स्वामी हार्दिकले एक गोल गरे । खेलको पाचौं मिनेटमै स्वामी […]

सुदूरपश्चिम अपराजित रहँदै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराउँदै शतप्रतिशत जितका साथ फाइनलमा स्थान पक्का गरेको हो । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । […]

कर्णालीलाई हराउँदै घर फर्क्यो सुदूरपश्चिम

२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले प्रधानमन्त्री क्रिकेटमा आफ्नो यात्रा सकेको छ । मुलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १३१ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २९.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनर ब्याटर गजेन्द्र […]

गण्डकीलाई हराउँदै लुम्बिनी फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको सेमिफाईनलमा गण्डकीलाई ४–३ ले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो । लुम्बिनी प्रदेशले उपाधिका लागि कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली यसअघि नै फाईनल पुगिसकेको छ । उपाधि […]

डोट्याली भाषा : मौलिकता हराउँदै

सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला समय घरपरिवारमा सो भाषा बोल्ने नै कम हुन थालेपछि नयाँ पुस्तान्तरणमा समेत समस्या हुन थालेको छ । सो भाषा तत्कालीन डोटी राज्यको राष्ट्र भाषाका रूपमा थियो । डोटी …

मन्त्रीलाई हराउँदै माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष बने उत्सव

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी 'सन्तोष'लाई हराएका हुन् ।चाैधरी राष्ट्रियसभा सदस्य पनि हुन् । कुल २१० मत खसेकाेमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् ।उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर  विजयी भएका छन् । त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने  सहसचिव नन्दबहादुर साउँद 'राजेन्द्र'

सुदूरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

१४ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेश दोस्रो संस्करणको ललितपुर मेयर्स कप महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । सुदुरपश्चिमले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि नेरी थापाले […]

सुदूरपश्चिम सेमिफाइनलमा

घरेलु टोली सुदूरपश्चिम धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश २ लाई ८७ रनको अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो...

ललितपुर मेयर कप : सुदूरपश्चिम प्रदेशलाई हराउँदै एपीएफलाई उपाधि

काठमाडौं: ललितपर मेयर वुमन्स च्याम्पियनसिपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १६.२…