सवारी लाइसेन्सको ट्रायल परीक्षामा फेरि बिचौलियाको बिगबिगी !

काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरेर सवारी अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल परीक्षा दिन पाइने व्यवस्था खारेज गरेपछि बिचौलियाको बिगबिगी बढ्ने देखिएको छ । विभागले आफ्नै नियमलाई संशोधन गर्दै ट्रायल परीक्षाका क्रममा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गरेर परीक्षा दिन नमिल्ने व्यवस्था गरेपछि परीक्षार्थीहरू बिचौलियाको मारमा पर्ने भएका...