काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन अभियाननै सञ्चालन गरिरहेको बेला ललितपुर महानगरपालिकाले पनि अनधिकृत संरचना हटाउन समय तोकेको छ। महानगरले नक्सा विपरित र फुटपाथ मिचेर बनाइएका संरचना भत्काउन दशैसम्मको समय दिएको हो । घर–घर, टोल–टोल पुगी माइकिङ गरेर अनधिकृत संरचना हटाउन महानगरले निर्देशन दिएको हो । यसैबीचमा महानगरले आफ्नै भनवमा नियमविपरित बनाएको […]