एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेकाे ताप्लेजुङमा एमाले सचिव योगेश कुमार भट्टराईलाई पछि पार्दै गठबन्धनबाट उम्मेदवार रहेका माओवादीका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्री (पराग) ले अग्रता लिएका छन् ।
स्याङ्जा, मंसिर १५ । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता लिएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेर अग्रता लिएका हुन् । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त […]
सुनसरी, मंसिर १५ । सुनसरी–४ मा नेकपा एमाले उम्मेदवार जगदीसप्रसाद कुसियैतले अग्रता लिएका छन् । १६ सय मतगणना बाँकी हुँदा उनले २९ हजार ७९४ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरूबीच ८२ मतको फरक छ । अब बराह–१० को मत गन्न बाँकी […]
काठमाडौं, मंसिर १३ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (एमाले)का उम्मेदवार रघुविर महासेठले पुन: अग्रता लिएका छन्। थोरै मतगणना हुन बाँकी रहँदा उनले अग्रता लिएका हुन्। अहिले मिथिला नगरपालिका वडा नम्बर ११ को मतगणना भइरहेको छ। पछिल्लो मतपरिणाम अनुसार महासेठले ३१ हजार ५९२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले […]
काठमाडौँ,१२ मँसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिनुभएको थियो । मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता […]
बुटवल– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही २ मा पहिलो पटक अग्रता लिएका छन् । मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै अग्रता लिएका हुन् । विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् भने रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन् । जनमुक्ति […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झण्डै दोब्बरको अग्रता कायमै छ। झापा-५ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका ओलीले मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका छन्।
९ हजार ९६९ मत गणना हुँदा ओलीले पाँच हजार...
५ मंसिर, काठमाडौं । काठमाडौं-८ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुआती अग्रता कायम गरेका थिए । सायमीले ११३७ मत ल्याएर अग्रता उल्ट्याएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र पार्टीमा श्रेष्ठले १०९१ मत पाएका छन् । एमालेका शिवसुन्दर राजवैद्यले ५८७ मत पाएका छन् भने […]
१५ भदौ, काठमाडौं । प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २-१ ले पराजित भएको छ । साउथह्याम्पटनको मैदानमा चेल्सीले पहिले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सिजनको पहिलो हार बेहोर्नु पर्यो । खेलको २३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, अग्रता लामो समय टिकेन । २८औं […]
३१ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ ।सुरुमा कांग्रेसले अग्रता लिए पनि वडा नम्बर १ र १६ को २०० मतगणना हुँदा एमालेकी उम्मेदवार मोहनमाया ढकालले अग्रता लिएकी हुन् । ढकालले ११४ मत पाएकी छन् । उनकका प्रतिस्पर्धी कांग्रेसका उपेन्द्र खड्काले ८५ मत पाएका छन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत पाएका छन् […]