काठमाडौं, १४ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमुल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको बिहीबार भएको अन्तिम शेयरमुल्य १३ सय ५० रुपैयाँको आधारमा नेप्सेले १२ प्रतिशत शेयरमुल्य समायोजन गरेको हो । कम्पनीको बोनस शेयरपछिको मुल्य १२ सय […]