बालरोग विशेषज्ञ डा खनालले ल्याए एआई र रोबोटिक्स आधारित उपन्यास सावर्णि
बालरोग विशेषज्ञ डा श्रीधर खनालको एआई र रोबोटिक्समा आधारित उपन्यास 'सावर्णि' सार्वजनिक भएको छ। डाक्टर खनालद्वारा लिखित साइन्स फिक्सन 'सावर्णि' कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
बालरोग विशेषज्ञ डा श्रीधर खनालको एआई र रोबोटिक्समा आधारित उपन्यास 'सावर्णि' सार्वजनिक भएको छ। डाक्टर खनालद्वारा लिखित साइन्स फिक्सन 'सावर्णि' कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईमा आधारित ह्युमन रोबट सार्वजनिक गरिएको छ । एआई रोबोटिक्स कम्पनी ‘फिगर एआई’ ले च्याटीपीटीमा आधारित ‘फिगर ०१’ नामक रोबट सार्वजनिक गरेको हो । एआई रोबोटिक्स कम्पनी ‘फिगर एआई’ ले विश्वको पहिलो व्यवसायिक ‘भाईबल अटोनोमस ह्युमनाइड’ रोबट बनाइएको उल्लेख गरेको हो । ठ्याक्कै सर्वसाधारण मानिस जस्तै काम गर्न सक्ने […]
काठमाडौं । दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालयमा) रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ क्लास शुरू भएको छ । यी कक्षाहरु महानगरपालिकाको बुक फ्रि फ्राइडेअन्तर्गत सञ्चालन भएका हुन् ।
"कोडिङ सिकाइ अन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ सिकाइएको छ," शाहले सामाजिक सञ्जालको पोस्टमा लेखेका छन्, "यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ सिकाइएको छ । विद्यार्थीहरूको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो ।"
शहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाकाअनुसार, कोडिङ् सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ् सिकाइएको थियो । यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको थियो ।
विद्यार्थीहरुको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरुबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरु पनि चलिरहेका छन ।
महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ् क्लव गठन भइसकेका छन् । उनीहरुको काम विश्वका १६० भन्दा धेरै देशमा क्लव सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षाहरुले विद्यार्थीहरुमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीहरुमा तार्किक क्षमता बढ्नेछ । चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुनेछ ।
डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ । यस कार्यक्रमका लक्षित विद्यार्थी कक्षा ९ सम्मका विद्यार्थी हुन् । क्लवका विद्यार्थीहरुले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्छन् ।
महानगरको बुक फ्रि फ्राइडेअन्तर्ग आज सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थी सहभागी गराएर स्रोत केन्द्र स्तरमा डेंगी शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार नै सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको दोस्रो सत्र सञ्चालनको तयारी छ ।
काठमाडौं । दरबार हाइ स्कूलअन्तर्गत भानु मा. वि. मा आजदेखि रोवोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षा सुरु भएका छन । कक्षाका लागि वितेका हप्ताहरुमा अभिमुखीकरण गराइएको थियो । कक्षामा विद्यार्थीहरुको गहिरो चाख देखिन्थ्यो । उनीहरु विषयवस्तुप्रति उत्साहित थिए । शिक्षकहरुसँग अन्तरक्रियात्मक हुनुले यसलाई स्पष्ट्याइरहेको थियो । यी कक्षाहरु महानगरपालिकाको बुक फ्रि फ्राइडेअन्तर्गत सञ्चालन भएका […]
एष्ट्रोनोभा फाउन्डेसन, फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलाजी र एस्ट्रोबोटक नेपालको सहकार्यमा हेटौडाको तुलसी मेयर मेमोरियल विद्यालय तथा नारायणी कलेजमा ११ दिने वर्कशप सम्पन्न भएको छ ।
वर्कशपमा रोबोटिक्स, थ्रिडी प्रिन्टिङ, ड्रोन, एआई, डेटा सेक्युरिटी, सोलार अवजर्भेसन, लुनार अबजर्भेसन, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन लगायतका विषय सिकाइएको थियो ।
कार्यक्रममा हेटौडा...