बालरोग विशेषज्ञ डा खनालले ल्याए एआई र रोबोटिक्स आधारित उपन्यास सावर्णि

बालरोग विशेषज्ञ डा श्रीधर खनालको एआई र रोबोटिक्समा आधारित उपन्यास 'सावर्णि' सार्वजनिक भएको छ। डाक्टर खनालद्वारा लिखित साइन्स फिक्सन 'सावर्णि' कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

सम्बन्धित सामग्री

बालरोग विशेषज्ञ डा खनालले ल्याए एआई र रोबोटिक्स आधारित उपन्यास सावर्णि

बालरोग विशेषज्ञ डा श्रीधर खनालको एआई र रोबोटिक्समा आधारित उपन्यास 'सावर्णि' सार्वजनिक भएको छ। डाक्टर खनालद्वारा लिखित साइन्स फिक्सन 'सावर्णि' कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

बालबालिकाका लागि कोडिङ प्रतियोगिता आयोजना गर्दै दूरशिक्षा, आईकोडसँग सहकार्य

कक्षा ३ देखि १० सम्मका बालबालिकाका लागि कोडिङ, रोबोटिक्स र एआई तालिमका लागि दूरशिक्षा एजुक

बालबालिकाका लागि विश्वको सबैभन्दा ठूलो कोडिङ प्रतियोगिता आयोजना हुँदै

कक्षा ३ देखि १० सम्मका बालबालिकाका लागि कोडिङ, रोबोटिक्स र एआई तालिमका लागि दुरशिक्षा एजुक

ओपन एआईमा आधारित ह्युमनोइड रोबट ‘फिगर ०१’ सार्वजनिक

काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईमा आधारित ह्युमन रोबट सार्वजनिक गरिएको छ । एआई रोबोटिक्स कम्पनी ‘फिगर एआई’ ले च्याटीपीटीमा आधारित ‘फिगर ०१’ नामक रोबट सार्वजनिक गरेको हो । एआई रोबोटिक्स कम्पनी ‘फिगर एआई’ ले विश्वको पहिलो व्यवसायिक ‘भाईबल अटोनोमस ह्युमनाइड’ रोबट बनाइएको उल्लेख गरेको हो । ठ्याक्कै सर्वसाधारण मानिस जस्तै काम गर्न सक्ने […]

कोशी प्रदेशमा पहिलोपटक एआई, रोबोटिक्स र कोडिङ तालिम सुरू

कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङ लगायत १२ विधामा विद्य

दरबार हाई स्कुलमा कोडिङ, एआई र रोबोटिक्स कक्षा शुरू

काठमाडौं । दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालयमा) रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ क्लास शुरू भएको छ । यी कक्षाहरु महानगरपालिकाको बुक फ्रि फ्राइडेअन्तर्गत सञ्चालन भएका हुन् ।   "कोडिङ सिकाइ अन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ सिकाइएको छ," शाहले सामाजिक सञ्जालको पोस्टमा लेखेका छन्, "यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ सिकाइएको छ । विद्यार्थीहरूको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो ।" शहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाकाअनुसार, कोडिङ् सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ् सिकाइएको थियो । यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको थियो ।  विद्यार्थीहरुको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरुबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरु पनि चलिरहेका छन । महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ् क्लव गठन भइसकेका छन् । उनीहरुको काम विश्वका १६० भन्दा धेरै देशमा क्लव सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षाहरुले विद्यार्थीहरुमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीहरुमा तार्किक क्षमता बढ्नेछ । चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुनेछ ।  डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ । यस कार्यक्रमका लक्षित विद्यार्थी कक्षा ९ सम्मका विद्यार्थी हुन् । क्लवका विद्यार्थीहरुले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्छन् ।   महानगरको बुक फ्रि फ्राइडेअन्तर्ग आज सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थी सहभागी गराएर स्रोत केन्द्र स्तरमा डेंगी शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार नै सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको दोस्रो सत्र सञ्चालनको तयारी छ ।

दरबार हाइ स्कूलमा रोबोटिक्स, एआई र कोडिङका कक्षा सुरु

काठमाडौं । दरबार हाइ स्कूलअन्तर्गत भानु मा. वि. मा आजदेखि रोवोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षा सुरु भएका छन । कक्षाका लागि वितेका हप्ताहरुमा अभिमुखीकरण गराइएको थियो । कक्षामा विद्यार्थीहरुको गहिरो चाख देखिन्थ्यो । उनीहरु विषयवस्तुप्रति उत्साहित थिए । शिक्षकहरुसँग अन्तरक्रियात्मक हुनुले यसलाई स्पष्ट्याइरहेको थियो । यी कक्षाहरु महानगरपालिकाको बुक फ्रि फ्राइडेअन्तर्गत सञ्चालन भएका […]

रोबोटिक्स, एआई, थ्रिडी प्रिन्टिङ, ड्रोन सम्बन्धि ११ दिने वर्कशप सम्पन्न

एष्ट्रोनोभा फाउन्डेसन, फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलाजी र एस्ट्रोबोटक नेपालको सहकार्यमा हेटौडाको तुलसी मेयर मेमोरियल विद्यालय तथा नारायणी कलेजमा ११ दिने वर्कशप सम्पन्न भएको छ ।  वर्कशपमा रोबोटिक्स, थ्रिडी प्रिन्टिङ, ड्रोन, एआई, डेटा सेक्युरिटी, सोलार अवजर्भेसन, लुनार अबजर्भेसन, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन लगायतका विषय सिकाइएको थियो ।  कार्यक्रममा हेटौडा...