मोबाइल कम्प्लेक्स र एपेक्स डिजिटलको संयुक्त शोरुम

शोरुमको पुन शुभारम्भको उपलक्ष्यमा ललितपुर मोबाइल कम्प्लेक्स तथा एपेक्स डिजिटलले सम्पूर्ण सामाग्रीहरुमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने छ । शोरुममा विभिन्न ब्राण्डका उच्चस्तरका एसेसरिजहरु टेम्पर ग्लास, सेल्फी स्टिकर, ब्लूटूथ स्पीकर, हेडफोन, पावर ब्यांक, डाटा केबललगायतका सामाग्रीहरु सूपथ मुल्यमा खरिद गर्न सकिनेछ ।

सम्बन्धित सामग्री