ललितपुर मोबाइल कम्प्लेक्स र एपेक्स डिजिटलको संयुक्त शोरुम स्थापना - Karobar National Economic Daily

काठमाडौं, १७ असार – ललितपुरको लगनखेलमा अवस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शोरुमको रिब्राण्डिङ गरेको छ । ललितपुर मोबाइल कम्प्लेक्सले एपेक्स डिजिटलको सहकार्यमा शोरुमको रिब्राण्डिङ गरेको जनाउँदै…