मर्स्याङ्दी बस दुर्घटना अपडेट : १५ यात्रु अचेत

७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जिल्लाबाट जानकारी पठाएको बताए …

सम्बन्धित सामग्री

रुकुम बस दुर्घटना अपडेट : चालकसहित नौ जना घाइते

रुकुमपश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या नौ पुगेको छ।

मर्स्याङ्दी बस दुर्घटना अपडेट : यात्रु सबै ४३ जना भारतीय नागरिक (नामसहित)

मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्ने सबैको नाम खुलेको छ । उनीहरु सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

धादिङ बस दुर्घटना अपडेट : हराइरहेका दुई जनाको शव फेला, मृतक संख्या ९ पुग्यो

धादिङ- धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपा...

भालुवाङ बस दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

काठमाडौँ- दाङको भालुवाङमा बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेर पाँच जनाको मृत्यु भएको  इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । बसमा करिब ३७ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धा...

भालुवाङ बस दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

काठमाडौँ- दाङको भालुवाङमा बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेर पाँच जनाको मृत्यु भएको  इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । बसमा करिब ३७ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धा...

लघुवामा बस दुर्घटना अपडेट: ६ मृतक र १६ घाइतेको पहिचान खुल्यो

रिब्दीकोट–२, लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। लु १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका थिए।...

दैलेख बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु

दैलेखको आठबीस नगरपालिका –३ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ यात्रुबाहक दुर्घटना भएको छ ।  मुगु कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो ।  घटनामा परी चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरकुमार शाहले रातोपाटीलाई जानकारी दिए । बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको छ । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले ज

त्रिशूली बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ५ पुग्यो

धादिङ । आज बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ । मोडमा पुगेपछि...

पर्वत बस दुर्घटना अपडेट : घाइतेमध्ये ८ को अवस्था गम्भीर (विवरणसहित)

पर्वत : पर्वतको कुश्मा नगरपालिका १ पाङको मालढुंगामा भएको बस दुर्घटनामा ७ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन्। म्याग्दी सदरमुकाम बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस बिहीबार बिहान सवा ८ बजे दुर्घटनामा परेको थियो। ३७ जना यात्रु सवार रहेको बस सडकबाट १०० मिटर तल कालीगण्डकी नदी किनारको छेउमा ख...