काठमाडौं, २२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङ्ले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पदीय मर्यादा कायम गर्न नसकेको बताएका छन् । उनले एमालेको विभाजन गर्नको लागि नै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको पनि आरोप लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् […]