घरदैलौमा मिठाई खाँदा उम्मेदवार बिरामी

सर्लाहीमा घरदैलोको क्रममा मिठाइ खाँदा तीन जना उम्मेदवार बिरामी परेका छन्। स्थानीय हरिवन नगरपालिका ११ का वडा अध्यक्षय र दुई सदस्य घर दैलोको क्रममा मिठाइ खाँदा बिरामी परेका हुन्।...

सम्बन्धित सामग्री

बजारको मिठाई दिएर दाजुभाइलाई बिरामी नपारौँ

काठमाडौँ – तिहार पर्व दाजुभाइ र दिदीबहिनीमा खुसी साट्ने पर्व हो। दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार। यस पर्वमा दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने गरिन्छ। यस पर्वको महत्व नै भाइपूजा हो। भाइपूजामा टीका लगाउने, पूजा गर्ने एकदमै राम्रो चलन हो। यो चलनलाई जोगाउनुपर्छ। तर, यो पर्व मनाउँदै गर्दा अहिले […]

चुनावी प्रचारमा सगुन खाँदा सर्लाही हरिवनका ५ उम्मेदवार बिरामी

काठमाडौं : सर्लाहीको हरिवन नगरपालिका-११ मा चुनावी प्रचारप्रसारका क्रममा गाउँलेले दिएको सगुन खाँदा ५ जना उम्मेदवार बिरामी परेका छन्।माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शेख इस्तिहारसहित सदस्य पदका उम्मेदवारहरू ओमप्रकाश रौनियार, शेख आरिफ, शेख रुजुवा र  पूर्णिमा भण्डारी बिरामी परेका हुन्।निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलो गर्दा गाउँलेले खानेकुरा दिएका थिए। अन्तिममा उनीहरूले स्थानीयले दिएको मिठाई खाएको खुलेको सर्लाहीका एसपी प्रविन पोखरेलले थाहाखबरलाई जानकारी दिए। उनका

दिउँसो मिठाइ खाएपछि माओवादीका उम्मेदवारहरु बिरामी

वीरगञ्ज, २५ बैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सर्लाहीका दुई उम्मेदवारहरु बिरामी परेका छन् । हरिवन नगरपालिका–११ का वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका दुई जनालाई उपचारका लागि वीरगञ्ज पठाइएको हो । उनीहरु १ बजेतिर मिठाई खाएपछि बिरामी परेका थिए । मिठाईमा के थियो त्यसको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।