काबुल । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामूहिक विवाह भएको छ । आफैँ विवाह गर्ने खर्च नभएकाहरूका लागि स्थानीय एक सामाजिक संस्थाले सामूहिक विवाह समारोह आयोजना गरिदिएको हो ।
‘सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको सामूहिक विवाह समारोह आयोजना गरेको हो,’ एक स्थानीय अधिकारीले भने । आर्थिक समस्याका कारणले आफैँ विवाह...