सेनाप्रति सम्मान प्रकट गर्दै गृहणी महिला

सेनाप्रति सम्मान प्रकट गर्दै गृहणी महिलाको अभिव्यक्ति साँच्चिक्कै मन छुने खालको छ।

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप अभियानलाई व्यापक बनाई सम्पूर्ण नेपालीलाई खोपको सुनिश्चित गराउनुुपर्ने बताउनुभएको छ । चिकित्सा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका १५ वरिष्ठ महिला चिकित्सकलाई शुक्रबार सम्मान गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेपाल चिकित्सक सङ्घले ‘वुमन इन मेडिसिन इन नेपाल २०२१’ अवार्डमार्फत महिला चिकित्सकहरूलाई सम्मान गरेको हो । राष्ट्रपति कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले विद्यमान स्वास्थ्य संस्थाहरूले कोभिड–१९ सङ्क्रमणमको चाप झेल्नुपरिरहेको भन्दै विज्ञान तथा प्रविधिको विकासका कारण नै कोरोनाविरुद्धको खोप उपलब्ध हुँदै गएको बताउनुभयो । कोरोना भाइरसका नयाँ प्रकारहरू देखापरिरहेको भन्दै उहाँले त्यसको सामना गर्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको भूमिका महìवपूर्ण हुने बताउनुभयो । राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट नागरिकको रक्षा गर्दै जनजीवनलाई सामान्य अवस्थामा फर्काउन जतिसक्दो छिटो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले कोरोना महामारीसँग लड्न अग्रपङ्क्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्तिको ठूलो सङ्ख्या महिला रहेको भन्नुहुँदै आफ्ना पारिवारिक र व्यक्तिगत प्राथमिकतालाई महìव नदिई महामारीविरुद्धको प्रतिकार्यमा लाग्ने सबै डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीहरूप्रति सम्मान प्रकट गर्नुभयो ।

महिलाको चरित्र र आचरणमाथि प्रश्न उठाउने प्रवृत्ति गलत : महिला आयोग

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा (माधव-प्रचण्ड) का स्थायी कमिटी सदस्य रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीप्रति दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय महिला आयोगले आपत्ति जनाएको छ।महिलाको स्वतन्त्र पहिचान, आत्म सम्मान र क्षमतालाई महत्त्व नदिई पुरुषसँगको निकटताबाट महिलाको राजनैतिक भविष्य बन्ने गरेकोजस्ता अभिव्यक्ति प्रकट गरि महिलाको चरित्र र आचरणमाथि प्रश्न उठाउने प्रवृत्ति सर्वथा गलत रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।'देशको आधाभन्दा बढी जनसंख्या ओगट्ने महिला व