उमाशङ्कर रायभरलाई २५ हजार धरौटीमा थुनामुक्त गर्न सर्वोच्चकाे आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता दुरुपयोग गरेर राजश्व छली गरेको अभियोग लागेका उमाशङ्कर रायभरलाई २५ हजार धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले राजश्व चुहावटमा प्रत्यक्ष हानी नोक्सानी गर्ने कार्यमा संलग्नता नदेखिएको र रायभरको नाममा सरोजकुमार मिश्रले लाभ लिएको देखिएको निश्कर्ष निकालेको हो । अदालतले पाटन […]

सम्बन्धित सामग्री

सर्वोच्चको आदेशअनुसार रायभर २५ हजार धरौटीमा थुनामुक्त

काठमाडौँ । सर्वोच्च अदालतको आदेशानुसार उमाशङ्कर रायभर २५ हजार धरौटी बुझाएर थुनामुक्त भएका छन् । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले शुक्रबार उक्त धरौटीमा लिएर थुनामुक्त गर्न आदेश दिएको हो । अर्कै व्यक्तिले नागरिकता दुरुपयोग गर्दा रायभरलाई २८ करोड राजस्व छली गरेको अभियोग लागेको थियो । उच्च अदालत पाटनको ७५ लाख धरौटी तिर्न […]