काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडीसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई नगदसहित शुक्रबार सम्मान गरेको छ । खेलाडीतर्फ उसुका विश्व बुढा मगर र मिना ग्लान, तेक्वान्दोका गिता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबल खेलाडी रामबहादुर तामाङ सम्मानित भए । प्रशिक्षकमा करातेकी तारा गुरुङ श्रेष्ठ, निर्णायकमा […]
The post राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ सम्मानित first appeared on Hamro Khelkud.