जनरल इन्स्योरेन्सको चौथो साधारणसभा सम्पन्न

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न साधारणसभामा  संचालक समितिको तर्फबाट अध्यक्ष कुनाल कयालले आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन छलफलपछि पारित भएको छ । त्यस्तै लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्षसहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसूचि माथि छलफल गरी पारित भएको छ ।त्यस्तै, आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण समितिको सिफारिस महालेखापरीक्षकको नियुक्ति गर्ने र निजको प

सम्बन्धित सामग्री

प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

काठमाडौं । प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनीको विशेष साधारणसभा बुधवार बाराको सिमरामा सम्पन्न भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम विशेष साधारणसभा बोलाइएको बताइएको छ । मर्जमा शेयर अनुपात १:१ कायम गरिने बताइएको छ । दुवै कम्पनी गाभिएपश्चात् बन्ने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र चुक्तापूँजी ३ अर्ब २ करोड रुपैयाँ हुने जानकारी दिइएको छ । मर्जरपछि शाखा सञ्जाल ८४, कर्मचारी संख्या ५१७ हुने र व्यवसाय करीब ४ अर्ब रुपैयाँको रहनेछ ।

आइएमई जनरल इन्स्योरेन्सको २५औँ वार्षिक साधारणसभा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा भएको उक्त साधारणसभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिबारे बैठकलाई जानकारी गराए । सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको […]

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा

जनरल इन्स्योरेन्स कम्पनी नेपालले विशेष साधारणसभा सम्पन्न गरेको छ ।विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्सबीचगाभ्ने गाभिने सम्बन्धीविशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्तावसमेत पारित गरेको छ ।

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

काठमाडौं, १२ असोज । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको छ ।

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । साथै मर्जरपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न […]

आइएमई जनरल इन्स्योरेन्स साधारणसभा सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सको २४औँ वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ । लैनचौर बैङ्क्वेट्समा सम्पन्न साधारण सभामा अध्यक्ष  हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ  सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए । ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको बताए । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश सेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।त्यस्तै, सभाले सञ्चालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/०७७ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ साल […]