कोरोना संक्रमण बढेसँगै कतारमा पनि स्वास्थ्य सुरक्षामा कडाइ, मास्क अनिवार्य

काठमाण्डौ – कोरोना संक्रमण बढेसँगै कतारले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको छ ।  नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश कतारले भोलि अर्थात् डिसेम्बर ३१ देखि लागू हुनेगरि स्वास्थ्य मापदण्डमा कडाइ गरेको हो । कतारका प्रधानमन्त्री र गृह मन्त्री शेख खलिद बिन खलिफाले मन्त्रीपरिषदमा हिजो गरेको निर्णय अनुसार मापदण्डमा कडाइ गरिएको हो । अब बन्द कोठा तथा हलभित्रका कार्यक्रम तथा खुला सार्वजनिक क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ । तर खुला क्षेत्रमा खेल खेलिरहेका र ६ वर्षमुनिका बालबालिकालाई भने मास्क अनिवार्य छैन । यस्...

सम्बन्धित सामग्री

प्रदेश १ मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा यस्तो छ तयारी

कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । पछिल्लो समय सीमा नाकामा कडाई गर्नेदेखि अस्पताल व्यवस्थापनमा प्रदेश सरकार जुटेको हो । विशेष गरी विराटनगरमा केही दिन यता संक्रमितको संख्यामा वृद्धि देखिएको छ । योसँगै स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा स्थानीय प्रशासनले पनि कडाई गर्ने भएको छ ।स्थानीय प्रशासनले माघ १ देखि लागू हुने गरी सार्वजनिक स्थलमा निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने र मास्क नलगाई हिँडेको खण्डमा एक सय रुपैयाँ जरिवाना तिराउने व्य