अवैध लागूऔषध ओसारपसारको ट्रान्जिटका रूपमा नेपाली भूमि प्रयोग हुँदै आएको विभिन्न अनुसन्धानले देखाएका छन् । नेपाल, भारत, अफ्रिकालगायत मुलुकका नागरिक ठूलो परिणामको लागूऔषधसहित पक्राउ परे पनि मुख्य कारोबारी भने नगन्य मात्रामा पक्राउ पर्ने गरेका छन् ।
जिल्ला सदरमुकाम गाईघाट क्षेत्रका सीमानाकामा प्रहरीले सवारीसाधन चेकजाँचमा कडाइ गरेपछि पैदल मार्गको प्रयोग गरी लागूऔषध ओसारपसार गर्न थालेका छन् । जिल्ला बाहिरबाट लागुऔषध कारोबार हुने गरेकाले नियन्त्रणका लागि प्रहरीले सीमानाकामा सवारीसाधन चेकजाँचलाई बढाएको थियो ।
जनकपुरधाम- नेपाल र भारतका सुरक्षाकर्मीबीच सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागूऔषध ओसारपसार, सीमा स्तम्भको अवस्था लगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताएका छन् ।
उनले दुई देशबीचको सुरक्षाकर्मीहरूको सं...

कर्णाली प्रदेशका लागूऔषधको कुलतमा फस्ने ‘नयाँ पुस्ता’को सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । लहलहै र बाध्यतामा परेर लागूऔषधको दलदलमा भासिन पुगेको यो पुस्ता उम्किन सकेको छैन । पढेलेखेका, उच्च घरानाका यो नयाँ पुस्ता पनि कुलतमा फसेको पाइएको छ । खासगरी अध्ययन तथा अन्य रोजगारीको सिलसिलामा कर्णाली प्रदेशका विभिन्न पहाडी जिल्लाबाट प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाको बसाइसँगै …
सिंगापुर- सिंगापुरले एक मलेसियाली कैदीलाई मृत्युदण्ड दिएको छ । लागूऔषध ओसारपसार गरेको अभियोगमा कलवन्त सिंह नाम गरेका एक मलेसियालीलाई मृत्युदण्ड दिइएको हो । सिंहले अन्तिम मिनेटमा माफीको लागि अनुरोध गरेका थिए । तर, उनको याचनलाई अदालतले अस्वीकार गरेको थियो । कलवन्त सिंहको मृत्युको खबर सिंगापुरका मानवअधिकार कार्यकर्ता कर्सटन हानले आफ्नो ट्वीटमा पुष्टि गरेकी छिन् । […]
नेपाल प्रहरीले हुलाकमार्फत पनि लागूऔषध ओसारपसार भएको फेला पारेको छ । लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार बेलायतबाट आएको हुलाक पार्सलमा लागूऔषध फेला परेकाले उक्त घटनामा संलग्न रहेका पर्साका राजशिखर गुप्तालाई पक्राउ गरिएको छ ।

धेरै युवतीहरुले सुरक्षाकर्मीलाई छल्न योनीमा च्यापेर लागूऔषध नेपाल भित्र्याउने गरेको उनी बताउँन्। पुरुषभन्दा महिलालाई सजिलो हुँदा पनि लागूऔषध कारोबारीले उनीहरुलाई प्रयोग गर्ने गरेको उनको भनाइ छ।...
टिस्टुङ । आर्थिक वर्ष २०७७/७८ मा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो अभियोगमा […]
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन ।
पछिल्लो दुई दिनमा प्रहरीले खैरो हिरोइनसहित दुई भारतीयसहित चार युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले दुई दिनअघि यहाँको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका ...