जनकपुरधाम- नेपाल र भारतका सुरक्षाकर्मीबीच सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागूऔषध ओसारपसार, सीमा स्तम्भको अवस्था लगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताएका छन् ।
उनले दुई देशबीचको सुरक्षाकर्मीहरूको सं...