केन्द्रीय तथ्याङ्क विभागले नेपालको जलवायु परिवर्तनसम्बन्धी सूचकहरुको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा जलवायु परिर्वतन सूचकहरुलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको छ । विभागले आइतबार सार्वजनिक गरेको यससम्बन्धी प्रतिवेदनमा हरितगृह ग्याँसका स्रोत तथा कारकहरु, जलवायु अतिशय घटनाहरु तथा जलवायुजन्य विपद्हरु, जलवायु अतिशय घटनाहरु तथा जलवायु जन्य विपद्हरुबाट सिर्जित क्षति तथा प्रभाव, सम्मुखता, संवेदनशीलता, अनुकूलन क्षमता तथा न्यूनीकरण क्षमता उल्लेख छन् ।प्रतिवेदनमा २६० वटा जलवायुसँग सम्बन्धित सूचकहर