विश्वकप फुटबल : क्वाटरफाइनलको समीकरण पूरा

काठमाडौं, मंसिर २१ । विश्वकप फुटबलको क्वाटर फाइनल समीकरण पूरा भएको छ । मंगलबार राति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । मंगलबार राति भएको पहिलो प्रिक्वाटर फाइनल खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा पुगेको हो । मोरक्को विश्वकपमा पहिलो पटक क्वाटर […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल: अब कुन-कुन टिम पुग्लान् फाइनलमा?

काठमाडाैँ – कतार विश्वकप फुटबलमा शनिबार भएको क्वाटरफाइनलको अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति फ्रान्सले इंग्ल्यान्डलाई हराएसँगै विश्वकपको अन्तिम चारको समीकरण तयार भयो। जहाँ अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम ४ मा पुग्न सफल रहे। रोमाञ्चक क्वाटरफाइनल भिडन्तबाट पाँच पटकको च्याम्पियन ब्राजिल बाहिरिंदा दाबेदार पोर्चुगलको पनि विश्वकप यात्रा अन्त गर्न बाध्य भयो। […]

विश्वकप फुटबल : यस्त‍ा छन् सेमिफाइनल पुगेका ४ टिमका विशेषता

२५ मंसिर, काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विजेता ब्राजिल बाहिरिसकेको छ । अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पहिलो रोजाइमा परेनन् । अफ्रिकन राष्ट्र मोरक्को इतिहास कायम गर्दै सेमिफाइनल पुग्यो । पेनाल्टी बचाएर केही गोलकिपरहरू नायक बनेका छन् । अन्तिम […]

विश्वकप फुटबल : सेमिफाइनलको समीकरण पूरा

काठमाडौं, मंसिर २५ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन् । फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । […]

फिफा विश्वकप फुटबल : क्वार्टर फाइनल समीकरण पूरा

काठमाडौं : फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।गएराति पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।यो पटकको विश्वकप फुटबलमा फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स, इंग्ल्याण्ड, पोर्चुगल र मोरक्को अन्तिम आठमा पुगेका छन्। यीमध्ये फ्रान्स साविक विजेता हो भने क्रोएसिया साविक उपविजेता।शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रोमा अर्जेन्टिना र नेदरल्य

विश्वकप फुटबल : आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

काठमाडौं, मंसिर २० । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । मोरक्को समूह ’एफ’ को विजेता र स्पेन समूह ’ई’ […]

विदेशी खेलाडीको बाहुल्यता

विश्वकप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। फ्रान्सले १२ वर्षपछि विश्वकपको फाइनल स्थान सुरक्षित गर्दा क्रोएसियाले पहिलोपटक फाइनलमा स्थान बनाएको छ। बेल्जियमलाई १-० ले हराउँदा फ्रान्स दोस्रोपटक विश्वकप उपाधि उचाल्ने संघारमा छ। त्यसोत पहिलो फाइनलमै उपाधि जित्ने ध्याउन्न‍मा क्रोएसिया हुनेछ। विश्वकपका चार सेमिफा...