उत्तर कोरियाले दियो आणविक युद्धको चेतावनी

काठमाडौं, २६ असार — उत्तर कोरियाले आफ्नो सीमानजिकै अमेरिकाले दुईवटा बम्बर विमान तैनाथ गरेकोमा निन्दा गर्दै यो उक्साहटले आणविक युद्ध निम्त्याउन सक्ने

सम्बन्धित सामग्री

उत्तर कोरियाले किन दियो राष्ट्रसंघलाई धम्की ?

उत्तर कोरियाले एक बयान जारी गरेर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई चेतावनी दिएको छ ।  आणविक कार्यक्रमका विषयमा उत्तर कोरियाले धम्की दिएको हो ।  सुरक्षा परिषद्को बैठकमा उत्तरको क्षेप्यास्त्र कार्यक्रमका विषयमा चिन्ता व्यक्त गरिएको थियो । सुरक्षा परिषद्को प्रस्ताव पूरै पालन गर्दै उत्तरको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाउन पनि भनिएको छ ।  त्यसपछि उत्तर कोरिया रिसाएर राष्ट्रसंघलाई चेतावनी दिएको हो ।  उत्तरको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी जो चोल सुले उत्तर कोरियाको सम्प्रभुतामा अतिक्रमण गर्ने...