सभामुख चयनसम्बन्धी प्रस्ताव बहुमत नपुग्दा अस्वीकृत

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेपछि दुवै प्रस्ताव अस्वीकृत भएका हुन् । प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली […]

सम्बन्धित सामग्री

कोशीमा सभामुख पद फालाफाल !

३१ साउन, विराटनगर । नयाँ सरकार टिकाउन र भत्काउन एक सांसद निर्णायक रहेको कोशी प्रदेशमा सभामुख पद फालाफाल भएको छ । उद्धव थापालाई मुख्यमन्त्रीमा दाबी पेश गर्न बहुमत पुर्‍याउनका लागि सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि हाल कोशी प्रदेशसभामा सभामुख पद रिक्त छ । साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गतेभित्र विश्वासको मत […]

बहुमत सदस्य नपुग्दा सभामुख निर्वाचित हुन सकेन

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बिहिबार साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले पेस गरेको प्रस्तावमा गरिएको मत विभाजन ‘हुन्न’ भन्ने पक्षमा २६ मत पाउँदा ‘हुन्छ’ भन्ने पक्षमा २३ मत […] The post बहुमत सदस्य नपुग्दा सभामुख निर्वाचित हुन सकेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बहुमत सदस्य नपुग्दा सभामुख छान्न असफल

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले पेस गरेको प्रस्तावमा गरिएको मत विभाजन ‘हुन्न’ भन्ने पक्षमा २६ मत पाउँदा ‘हुन्छ’ भन्ने पक्षमा २३ मत […]

सुदूरपश्चिममा बहुमत सदस्य नपुग्दा सभामुख निर्वाचित हुन सकेन

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ ।  प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली

सुदूरपश्चिममा सरकार बनेकै भोलिपल्ट पुगेन बहुमत, सभामुखको चुनाव भोलि फेरि

२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठन गरेको भोलिपल्टैसत्तारुढ गठबन्धन बहुमत जुटाउन असफल भएको छ । नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बनेको भोलिपल्ट बिहीबार सभामुख चयनका लागि प्रदेशसभामा निर्वाचन भएको थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार थिए । तर दुबैले बहुमत जुटाउन सकेनन् […]

अमेरिकामा पन्ध्रौँ पटकको मतदानबाट सभामुख चयनमा बहुमत जुट्यो

अमेरिकाको तल्लो सदन, हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन पार्टीका केभिन मेकार्थी निर्वाचित हुनुभएको छ । सभामुख न्यान्सी पेलोसीले राजीनामा दिएपछि रिक्त पदका लागि भएको चुनावमा पन्ध्रौँ पटकको मतदानबाट मेकार्थी निर्वाचित हुनुभएको हो । अमेरिकामा सभामुख चयनको लागि पछिल्लो १ सय ५० वर्षयता यस्तो गतिरोध नदेखिएको बीबीसीले जनाएको छ । रिपब्लिकन दलको एउटा सानो समूहले यसअघिको निरन्तर प्रयासलाई विफल बनाइदिएका थिए । विपक्षमा रहेका ६ जना रिपब्लिकन सांससदले अडान छाडेपछि चुनाव सम्पन्न भएको हो । यसअघि शुक्...

३ दिनमा ११ पटक निर्वाचन, तर पनि अमेरिकामा चयन हुन सकेन सभामुख

अमेरिकाको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ'को सभामुख चयन हुन सकेको छैन। ३ दिनमा ११ पटक सभामुखको लागि निर्वाचन हुँदा पनि कसैले बहुमत ल्याउन सकेका छेनन्। हाउसमा रिपब्लिकन पार्टीको बहुमत छ। त्यसैले २२२ सिट भएको रिपब्लिकन पार्टीको उम्मेदवार केभिन म्याक्कर्थीले सहजे जित्ने अनुमान गरिएको थियो। सभामुख चयनमा लागि हाउसको २१८ सदस्यको समर्थन…

अमेरिकी संसदले ६ पटक मतदान हुँदा पनि पाएन सभामुख

वासिङ्टन। अमेरिकी संसदको प्रतिनिधि सभामा बुधबार ६ पटक मतदान हुँदा पनि सभामुख निर्वाचित हुन सकेनन्। रिपब्लिकन पार्टीका नेता केविन म्याकर्थी प्रतिनिधि सभामा सभामुखका उम्मेदवार बनेका थिए। मंगलबारदेखि बुधबारसम्म ६ पटक मतदान हुँदा उनले बहुमत पाउन नसकेका हुन्। अमेरिकी संसदको पछिल्लो १००वर्षमा पहिलो पटक यस्तो घटना घटेको हो। सन् १९२३ पछि यस वर्ष पहिलो पटक अमेरिकी संसदलाई सभामुख निर्वाचित गर्न परेको।

म्याकार्थी छैठौं चरणको मतदानमा पनि सभामुख बन्न असफल

अमेरिकामा रिपब्लिकन सांसदहरुले उनकै पार्टीका केभिन म्याकार्थीलाई प्रतिनिधि सभाको सभामुख बन्नबाट रोक्न अपमानजनक मतहरूको श्रृंखला जारी राखेका छन् । म्याकार्थी छैठौं चरणको मतदानमा पनि सभामुख बन्न असफल भएका छन् । ५७ बर्षीय म्याकार्थीलाई तल्लो सदनमा सभामुख बन्न २१८ मत चाहिन्छ । अहिले रिपब्लिकन बहुमत रहेको प्रतिनिधिसभामा रिपब्लिकन २२२ र डेमोक्र्याट्स २१२ सांसदहरु रहेका छन् । […]