काठमाडौं : माधवकुमार नेपाल समूहमा सक्रिय रहेको नेकपा एमालेको एक जोडी नै पुरस्कृत भएको छ। आज बसेको बालुवाटार बैठकले शेरबहादुर तामाङलाई नेकपा एमालेको कार्यालय सचिवको जिम्मेवारी दिएको छ।
तामाङ आफैँले जिम्मेवारी पाएको जानकारी गराए। शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई दुवैजना पहिले माधवकुमार नेपाल समूहमा सक्रिय थिए। पछि दुवै…