८ फागुन, काठमाडौं । भूमिहीनहरुले काठमाडौं महानगरपालिकाले डोजर आतंक फैलाएर आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन् ।
विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृंखला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले …