काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) को १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतगणनाको परिणाम दुई घण्टामा आउने बताइएको छ । अहिले मतगणना एलिफेन्ट कन्फेरेन्स हलमा भैरहेको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान […]