काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत दल मिलेर आज समाजवादी मोर्चा घोषणा गर्दैछन् । आज ४ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने घोषणा कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने सहभागी नहुने भएका छन् । कार्यव्यस्तताको कारणले नेता खनाल सहभागी नहुने स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । समाजवादी मोर्चामा सहभागी हुनका […]