भेडेटार खाना महोत्सव सम्पन्न

धनकुटा- नयाँ वर्ष सन् २०२२ को अवसर पारेर धनकुटाको भेडेटारमा भएको तीन दिने खाना महोत्सव आइतबार सम्पन्न भएको छ ।शुक्रबारबाट सुरु भएको महोत्सव आइतबार सम्पन्न भएको हो । कोरोना महामारीका कारण थला परेको पर्ययटन व्यवसायलाई लयमा फर्काउनका र प्रदेश–१ कै पर्यटकीय स्थान भेडेटारलाई अझ प्रचार प्रसार गर्नका लागि महोत्सव आयोजना गरिएको थियो ।महोत्सवमा स्थानीय खानाका […]

सम्बन्धित सामग्री

भेडेटारमा खाना महोत्सव हुने

प्रदेश न. १ कै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२० को अवसरमा खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन भेडेटारको आयोजनामा गरिने महोत्सव यही पुस १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । आयोजक भेडेटार होटल एसोसिएसन अफ भेडेटारले पुस १५ देखि १७ गतेसम्म अंग्रेजी नयाँ वर्ष सन् २०१२० को अवसर पारेर खाना महोत्सव आयोजना गर्न लागेकोे एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी ।

भेडेटार खाना महोत्सव सम्पन्न, एक करोडभन्दा बढीको कारोबार

धनकुटा : प्रदेश १ को चर्चित पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित सातौं खाना महोत्सव बुधबार समापन भएको छ। तीन दिने महोत्सवमा एक करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजक समितिका संयोजक तथा होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। महोत्सवमा ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्य...