काठमाडौं : विश्वकप फुटबल–२०२२ माफ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन्।सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।उनले कतार विश्वकपको सात खेलमा ८ गोल गरे। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका हुन्।एमबाप्पेले फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरे।अर्जेन्टिनाका कप्तान मेस्सीले भने गोल्डेन बल अवार्ड जितेका छन्। उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन्।मेस्सीलेसात खेलमा ७ गोल गरे।अर्जेन्टिनालाई विश
३० असार, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोकप २०२० को गोल्डेन बुट जिते । यस्तै इटलीका गोलकिपर जियानलुजी डोनारुम्मा प्लेअर अफ दि टुर्नामेन्ट घोषित भए । यी नामहरु विश्व दर्शकका लागि परिचित छन् । तर युरो २०२० मा कुन खेलाडीले राम्रो प्रदर्शन गरेर चिनाए भन्नेबारे बीबीसीले आठ जनाको सूची तयार पारेको छ । अलेक्जान्डर आइसाक, […]
काठमाण्डाै - पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट जितेका छन् । पोर्चुगल यो पटक युरो कपको अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन र अन्तिम १६ का एक गरी प्रतियोगिताका चार खेलमा पाँच गोल गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्ड पाएका हुन् ।
बिहान सकिएको युरो कपको उपाधि इटलीले जितेको छ । इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटलीले दोस्रो पटक उपाधि जितेको हो । यस अघि इटलीले सन् १९६८ मा उपाधि जितेको थियो ।
१० जेठ, काठमाडौं । युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले २०२०-२१ को सिजन सिरी ए को सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जिते ।
पहिलो पटक सिरी ए मा गोल्डेन बुट जितेका रोनाल्डो युरोपको तीन फरक लिगमा गोल्डेन बुट …
एजेन्सी । रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले पाँचौं पटक गोल्डेन बुट अवार्ड जितेका छन् ।
मेस्सीलाई गोल्डेन बुट अवार्ड मंगलबार एक विशेष कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । अर्जेन्टिनाका ...
अर्जेन्टिनाका बार्सिलोना फर्वार्ड लियोनल मेसीले पाँचौँ पटक गोल्डेन बुट अवार्ड हात पारेका छन्। गत सिजन सर्वाधिक ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने अवार्ड पाँचौँ पटक प्राप्त गरेका हुन्।
उपाधि जितेसँगै मेसीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्। रोनाल्डोले चार पटक गोल्डेन बुट अवार्ड प्रा...
मोहमद सलाहले इंग्लिस प्रिमियर लिगमा कीर्तिमान राख्दै गोल्डेनबुट जितेका छन् । यसै सिजनमा एस रोमाबाट लिभरपुलमा अनुबन्धित सलाहले सर्वाधिक ३२ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । लिगमा सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट...पूरा पढ्नुहोस् »
८ मंसिर, काठमाडौं । स्पेनिस क्लव बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले शुक्रबार अर्को नयाँ अवार्ड थपेका छन् । सन् २०१६/१७ को सिजनका सर्बाधिक गोलकर्ताको रुपमा उनले गोल्डेन बुट अवार्ड पाएका छन् ।
युरोपियन स्पोर्टस मिडियाले आयोजना गर्ने गोल्डेन बुट अवार्ड मेस्सीले पाएको यो चौथो पटक हो । योसँगै उनले प्रमुख प्रतिद्वन्द्वी …