चितवन: नेकपा (एमाले) को १०औं महाधिवेशनको उद्घाटन चितवनको नारायणगढस्थित नारायणी किनारमा हुँदैछ। बिहीबार दिउँसो त्यसैको तयारी तीव्र रुपमा देखिन्थ्यो नारायणी तिरमा।
स्टेज बनाउनेदेखि सरसफाइमा व्यवस्थापक खटिएको देखिन्थ्यो भने तयारी हेर्न नेता कार्यकर्ता पनि ओइरिएका थिए।
यसै क्रममा अधिवेशन तयारी पूरा भएको जानकारी दिन प्रचार विभागका प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन…