भिम आचार्य र अष्टलक्ष्मी शाक्यको पद धरापमा, विश्वाशको मत पाउन मुश्किल

काठमाडौं । नेकपा एमाले विभाजनको असर प्रदेश १ र बागमती प्रदेश सरकारमा देखिएको छ । एमाले औपचारिकरुपले विभाजन हुनुभन्दा आगडि नैं बागमती प्रदेशमा डोरमणी पौडेलले राजिनामा दिएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाईएको थियो । विभाजनले औपचारिकता पाएपछि हिजो प्रदेश १ मा शेरधन राईको ठाउँमा भिम आचार्य मुख्यमन्त्री बन्नुभएको छ । दुबै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र भिम […]

सम्बन्धित सामग्री

अष्टलक्ष्मी शाक्य र भीम आचार्य माधवसँगै फर्किने तयारी

गुट परिवर्तन गरेर वाग्मती प्रदेशमा मुख्यमन्त्री वनेकी अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा मुख्यमन्त्री वनेका भिम आचार्य पुरानै गुटमा फर्किने चर्चा सुरु भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली निकट बागमती ...

माधव नेपाल समूहको छुट्टै भेला

आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका हुन् ।बुधबार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, […]